नेपाल रकम पठाउन RM 0 शुल्क
मात्र VALYOU मोबाईल वालेट एप बाट

VALYOU मोबाईल वालेट डाउनलोड र रजिस्टर गर्नुहोस् अनि देशभरी रहेका कुनैपनि क्यास इन क्यास आउट मर्चेन्ट को मा गई छिटो छरितो रकम पठाउनुहोस ।

VALYOU मोबाईल वालेटबाट नेपाल रकम पठाउन अझ सजिलो छ । हामिसँग १००० भन्दा बढि क्यास ईन क्यास आउट मर्चेन्ट अनि ७००० भन्दा बढी- रकम उठाउन सकिने एजेन्टहरु नेपालमा रहेका छन् ।

तपाईंले अहिले शून्य शुल्कमा प्रत्येक्ष कुनैपनि बैंक खातामा र नगद रकम पठाउन सक्नुहुन्छ । यो योजना 31 डिसेम्बर 2017 सम्मका लागि मात्र। अहिले प्रयोग गरि हेर्नुहोस!

यी सामान्य प्रकृया पुरा गरि यो योजनाको मज्जा लिनुहोस ।

Generic placeholder image

एप डाउनलोड गर्नुहोस्

यदि तपाईंसंग Valyou मोबाईल वालेट एप छैन भने कृपया [लिंक] डाउनलोड गर्नुहोस् । GOOGLE PLAY [लिंक] बाट
Get it on Google Play

तपाईंको पासपोर्ट (अथवा अरुकुनै ब्यक्तिगत परिचय पत्र) र मोबाईल फोन नम्बरबाट अकाउन्ट रजिस्टर गर्नुहोस् । तपाईंको मोबाईलमा SMS आएको वान टाईम पासवर्ड ( one time password – OTP ) राख्नुहोस र अन्य ब्यक्तिगत विवरणहरु भरेर दर्ता प्रक्रिया पूरा गर्नुहोस् ।

Cash in

मर्चेन्टको मद्दत लिई रकम जम्मा गर्नुहोस्

नजिकैको Valyou मर्चेन्टको मा गई आफ्नो परिचय पत्र (दर्ता गर्दाखेरिको ) प्रयोग गरि आफ्नो अकाउन्ट प्रीमिअम मा अपग्रेड गर्नुहोस् । त्यसपछि सोही मर्चेन्टबाट RM5,000 सम्म आफ्नो वालेटमा रकम जम्मा गर्नुहोस् ।

Cash in

नेपाल पैसा पठाउनुहोस

आफ्नो वालेटमा तुरुन्त बिनिमय दर हेर्नुहोस अनि शून्य सुल्क ( 31 डिसेम्बर 2017 सम्म) मा आफ्नो वालेटबाट नेपाल रकम पठाउन शुरु गर्नुहोस् ।

सहकार्य संगै
Prabhu Money Transfer  Prabhu Bank

अन्य प्रमुख बैंकहरुमा समेत उपलब्ध हुनेछ


Terms and Conditions

  1. The RM0 sending fee is applicable to international remittance service to Nepal through the following channels:
    • assisted remittance via Valyou cash-in-cash-out merchants; and
    • on smartphones via Valyou mobile wallet app.
  2. This promotion is valid until 31 December 2017.
  3. Valyou reserves the right, at any time, to verify the validity of transactions, and to disqualify any transaction that does not meet its terms, policies, and guidelines.
  4. Any incomplete, indecipherable, illegible, incorrect or fraudulent transaction may be disqualified by Valyou at any time.
  5. Valyou may change, suspend or terminate this promotion and these terms and conditions at any time without prior notice.
  6. These terms and conditions are subject to Valyou standard terms of service, privacy policy and the relevant laws and regulations in Malaysia.
Valyou Sdn Bhd (766531-U) is a Malaysian financial technology subsidiary of Telenor Group licensed and regulated as a money services business (MSB) and authorised to issue e-money by Bank Negara Malaysia. Send money from Malaysia to Indonesia, Nepal, Bangladesh, India, Pakistan, Philippines and Vietnam from a branch, through an international remittance agent or via mobile wallet app. Valyou mobile wallet app features also include peer-to-peer transfer, prepaid top-up, bill payment and more.